/

Lyrics: Panchi | Official KARAOKE | SNSG
Pushpan Pradhan (Vanni) - KRIPA UNPLUGGED

_GRGM
78% (33)
Lyrics

Panchi - Pushpan Pradhan (Vanni)
KRIPA UNPLUGGED
Uploaded by SNSG_Yam_GRG

हो हो रि हो हो
हो हो रि हो हो

हो हो रि हो
हो हो रि हो

पैसा हैन पासो छ परदेशमा
पैसा हैन पासो छ परदेशमा

बोलाउदैछन आफन्तले स्वदेशमा
पंक्षि फर्केर स्वादेश आऊ
शन्ती को गुण सानो देशमै बनाऊ

म्युजिक
Uploaded by SNSG_Yam_GRG

धनैत हो भाग्यमा भए जत्तिनै मिल्छ
पौरख गरे शान्ती बैभाव देशमै फुल्छ
हो हो हो
धनैत हो भाग्यमा भए जत्तिनै मिल्छ
पौरख गरे शान्ती बैभाव देशमै फुल्छ
निधार हुन्छ चाड वडामा टिका हुन्न
थाकेसी निदाउने त्यो काखै हुन्न
पंक्षि फर्केर स्वादेश आऊ
शन्ती को गुण सानो देशमै बनाऊ

म्युजिक
Uploaded by SNSG_Yam_GRG

हातको मैलो सुनको थैलो के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
हातको मैलो सुनको थैलो के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
देख्छन खुशी तस्विरमा मनमा हुन्न
एकान्तमा नरोएको दिनै हुन्न
फर्केर आऊ पंक्षि
फर्केर आऊ
शन्ती को गुण सानो देशमै बनाऊ
पंक्षि फर्केर स्वादेश आऊ
शन्ती को गुण सानो देशमै बनाऊ
पंक्षि फर्केर स्वादेश आऊ
शन्ती को गुण सानो देशमै बनाऊ
पंक्षि फर्केर
स्वादेश आऊ

Report this content

Enter your email address

Cancel

New Password

Please choose a new password

Your password has been successfully updated.

Your account has been verified. You are now logged in. Thank you.

You still have one more step. You must verify your email account before you can continue.

Send Verification Email

Please check your email. Instructions to verify your account have been sent

One more step!

Please check your email. Instructions to verify your updated email address have been sent

Thank you!

Redirecting you to Account Kit phone number login. A new window will pop up.

Don't see anything? .